गर्मीका कारण बर्दिबासका विद्यालय तीन दिन बन्द
gorkhapatraonline.com · Thu Jun 04 02:15:09 GMT 2026

अत्यधिक गर्मी र तातो हावा (लु) का कारण विद्यार्थीहरू कक्षाकोठामै बेहोस हुन थालेपछि बर्दिबास नगरपालिकाले नगरभित्र सञ्चालित सम्पूर्ण विद्यालय तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको छ ।