ज्ञानेन्द्र शाहीकाे टिप्पणी- ‘जापानको रक्सी कडा रहेछ !’
kendrabindu.com · Sun Jul 19 07:32:21 GMT 2026

काठमाडौँ । जापान भ्रमणमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले आफूमाथि लागेका आरोप र आलोचना गर्नेहरूलाई निसाना बनाउँदै “नखाएको रक्सी लागेको” टिप्पणी गरेका छन्।
शाहीले शनिबार राति फेसबुक लाइभमार्फत रास्वपा र उसका समर्थकलाई लक्षित गर्दै ‘टीओबी ग्याङ’, ‘सहकारी ठगहरूको समूह’, ‘गजेडीहरूको ग्याङ’ लगायत अपमानजनक टिप्पणी गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)