गृह मन्त्रालयलाई संसदीय समितिले भन्यो- बिनु र निहारिकालाई गृहमन्त्रीसँग भेट्ने वातावरण बनाऊ
onlinekhabar.com · Sun Jul 19 07:31:00 GMT 2026

३ साउन, काठमाडौं । कानुन, न्याय तथा मानव अधिकार समितिकी सभापति समीक्षा बास्कोटाले अधिकारकर्मी बिनु यादव र निहारिका राजपुतसँग गृहमन्त्रीलाई भेट्न गर्ने वातारण बनाउन गृह मन्त्रालयसँग आग्रह गरेकी छन् ।
गृहमन्त्रीसँग यादव र राजपुतले भेट्न चाहेको विषयबारेमा बोल्दै सभापति बास्कोटाले कुनै पनि नागरिकले आफ्ना माग राख्न मन्त्रीलाई भेट्न पाउनुपर्ने र त्यसका लागि आवश्यक समन्वय गरिदिन गृह मन्त्रालयलाई आग्रह गरेकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)