राजामौलीको आगामी फिल्म 'वाराणसी'मा यस्तो देखिइन् प्रियंका
setopati.com · Sun Jul 19 07:38:00 GMT 2026

'आरआरआर' निर्देशक एस.एस. राजामौलीको बहुप्रतीक्षित फिल्म 'वाराणसी' बाट अभिनेत्री प्रियंका चोपडाको फर्स्टलुक सार्वजनिक गरिएको छ।
शनिबार प्रियंकाको जन्मदिन पारेर निर्माण टिमले दुई नयाँ तस्बिर सार्वजनिक गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)