अमेरिकी कङ्ग्रेसको तल्लो सदनबाट इरान युद्ध रोक्ने प्रस्ताव पारित
bbc.com · Thu Jun 04 02:22:03 GMT 2026

अमेरिकी कङ्ग्रेसको तल्लो सदन प्रतिनिधिसभा(हाउस अफ रेप्रिजेन्टेटिभ्स)ले राष्ट्रपति डोनल्ड ट्रम्पलाई इरानमा थप सैन्य कारबाही अघि बढाउनबाट रोक्ने एक प्रस्ताव पारित गरेको छ।
प्रस्तावको पक्षमा २१५ र विपक्षमा २०८ मत परेको थियो। चार जना रिपब्लिकन सांसदहरूले डेमोक्र्याटसँग मिलेर प्रस्तावमा मत दिएर फेब्रुअरीमा सुरु भएको युद्धप्रति दुर्लभ सार्वजनिक असहमति प्रकट गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (bbc.com)