गोरु पाल्ने किसानलाई प्रोत्साहन
ajakoartha.com · Sun Jul 19 07:41:00 GMT 2026

गण्डकी - पोखरा महानगरपालिकाले गोरु पाल्ने किसानलाई प्रोत्साहन अनुदानसहित उन्नत जातको बीउबिजन प्रदान गरेको छ ।
आर्थिक वर्ष २०८१/८२ मा १९ वटा वडाका ५५० गोरुलाई रु १० हजारका दरले रु ५५ लाख प्रोत्साहन रकम प्रदान गरिएकामा गत आवमा तिनै किसानलाई लक्षित गरी उन्नत जातको बीउबिजन वितरण गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)