रूसको युद्धमा मारिने भाडाका सैनिकमध्ये नेपाली धेरै
bishowkhabar.com · Sun Jul 19 07:42:28 GMT 2026

काठमाडौं– युक्रेन युद्धमा रूसको पक्षबाट लडेर ज्यान गुमाउने विदेशीमध्ये नेपालीको संख्या उच्च रहेको छ ।
तात्कालिक सोभियत राज्यका नागरिकपछि दोस्रो उच्च रहेको बीबीसी नेपाली र बीबीसी रसियनको संयुक्त अध्ययनले देखाएको छ ।