मनाइयाे युगकवि जन्मजयन्ती
nagariknews.nagariknetwork.com · Thu Jun 04 02:21:56 GMT 2026
कुलेश्वर आवास परिवार कल्याण संस्थाले नेपाली साहित्यका युगकवि सिद्धिचरण श्रेष्ठको ११५औं जन्मजयन्ती विशेष कार्यक्रमका साथ मनाएको छ।
संस्थाले नियमित रूपमा सञ्चालन गर्दै आएको हरेक बुधबारको दिवा सेवा कार्यक्रमअन्तर्गत उक्त कार्यक्रम गरेकाे हाे। संस्थाले आध्यात्मिक, धार्मिक, साहित्यिक तथा मनोरञ्जनात्मक गतिविधिहरू सञ्चालन गर्दै राष्ट्रिय विभूतिहरूको सम्मान तथा जन्मजयन्ती मनाउँँदै आइरहेकाे छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)