ट्रम्पको कदमप्रति असन्तुष्टि जनाउँदै इरान युद्ध रोक्न अमेरिकी तल्लो सदनद्वारा प्रस्ताव पारित
baahrakhari.com · Thu Jun 04 02:34:27 GMT 2026

काठमाडौं । अमेरिकी तल्लो सदन ‘हाउस अफ रिप्रिजेन्टेटिभ्स’ले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इरानविरुद्ध थप सैन्य कारबाही गर्नबाट रोक्ने उद्देश्यले एउटा प्रस्ताव पारित गरेको छ ।
गत फेब्रुअरीदेखि जारी युद्धप्रति असन्तुष्टि जनाउँदै चार जना रिपब्लिकन सांसदहरूले डेमोक्र्याटहरूलाई साथ दिएपछि उक्त प्रस्ताव २१५/२०८ मतले पारित भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)