महामारी रोक्न ८ जिल्लामा भेटिएका ६६९ शव ‘डिजिटल अभिलेख’ राखेर गाडिने
nagariknews.nagariknetwork.com · Sat Aug 29 13:59:08 GMT 2026

बाढीपहिरोका कारण देशका आठ जिल्लामा फेला परेका ६६९ शवको व्यवस्थापनका लागि नेपाल प्रहरीले १० बुँदे विशेष वैज्ञानिक कार्यविधि कार्यान्वयनमा ल्याएको छ।
शव सड्न थालेपछि फैलन सक्ने सम्भावित महामारी रोक्न र भविष्यमा आफन्तले खोज्दा सहजै पहिचान खुल्ने गरी डीएनए, फोटो र जीपीएस लोकेसनसहितको ‘डिजिटल अभिलेख’ राखेर शव समाधिस्थ गर्न थालिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)