भोटेकोशी बाढीपछि राष्ट्रियताको बहस : विदेशी हस्तक्षेप विरुद्ध एक हुन आह्वान
nepalpress.com · Sat Aug 29 14:06:32 GMT 2026

काठमाडौँ । परराष्ट्रविद्, वामपन्थी बुद्धिजीवी तथा विभिन्न कम्युनिस्ट दलका नेताहरूले नेपालको राष्ट्रियता गम्भीर सङ्कटमा परेको दाबी गर्दै देशको सार्वभौमिकता र राष्ट्रिय हितको रक्षाका लागि देशभक्त तथा वामपन्थी शक्तिहरूबीच संयुक्त मोर्चा आवश्यक रहेको बताएका छन् ।
समाजवादी कम्युनिस्ट पार्टी नेपालले शनिबार राजधानीको संवाद डबलीमा आयोजना गरेको ‘नेपालको राष्ट्रियतामाथिको सङ्कट र मोर्चाबद्ध प्रतिरोधको आवश्यकता’ विषयक अन्तर्क्रियामा सहभागी वक्ताहरूले यस्तो धारणा राखेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)