बाढी प्रभावित क्षेत्रबाट शनिबार नेपाली सेनाले गर्यो ५५० जनाको उद्धार
baahrakhari.com · Sat Aug 29 14:07:22 GMT 2026

काठमाडौं । भोटेकोशी बाढी प्रभावित क्षेत्रबाट शनिबार नेपाली सेनाले ५५० जनाको उद्धार गरेको छ ।
स्वदेशी र विदेशी नागरिक गरी ५५० जनाको उद्धार गरेको हो । भाद्र १० गतेदेखि शनिबारसम्म २६५० जनाको उद्धार गरेको नेपाली सेनाले जनाएको छ । सेनाले आपत्कालीन स्वास्थ्य उपचार केन्द्रमा १४०० बढीलाई स्वास्थ्य सेवा प्रदान गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)