एक व्यक्ति जसलाई ४३ पटकसम्म देखियो कोरोना पोजेटिभ, श्रीमतीलाई भने – अब मर्ने औषधि देऊ
arthadabali.com · Fri Jun 25 16:53:24 GMT 2021
बेलायतमा कोरोना भाइरसको एक यस्तो केश देखियो कि जसको चर्चा विश्वभर भइरहेको छ । इंग्ल्यान्ड, ब्रिस्टलमा बस्ने एक ७२ बर्षिय बृद्धलाई ४३ पटक कोरोना पोजेटिभ देखियो । उनको नाम डेभ स्मिथ हो। बीबीसीको रिपोर्ट अनुसार उनलाई लगातार १० महिना कोभिड पोजेटिभ देखियो ।
कुनै पनि व्यक्तिलाई यति लामो समयसम्म कोरोना संक्रमण देखिएको यो पहिलो केस हो । पेशाबाट अवकाशप्राप्त ड्राइभिङ प्रशिक्षक डेभ स्मिथलाई कोरोनाबाट संक्रमित भएपछि सात चोटि अस्पतालमा भर्ना हुनुपरेको थियो। बीबीसीलाई दिएको एक अन्तर्वार्तामा स्मिथले बताए कि कसरी भाइरस धेरै दिनसम्म लगातार उसको शरीरमा रह्यो।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)