आन्दोलनबाट प्राप्त उपलब्धिलाई संरक्षण गर्दै जानुपर्छः अध्यक्ष यादव
lokaantar.com

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेश आन्दोलनबाट प्राप्त उपलब्धिलाई संरक्षण गर्दै समयसापेक्ष अधिकारका लागि निरन्तर पहल गरिरहने बताएका छन् ।
जसपा नेपालले आज सप्तरीमा आयोजना गरेको १८औँ बलिदानी दिवस तथा आमसभामा अध्यक्ष यादवले सामाजिक न्याय, समानता, स्वतन्त्रता, हकअधिकारका लागि एकताबद्ध भएर सङ्घर्ष गर्नुपर्ने बताए । उनले आज अधिकारका लागि बलिदान दिने वीर सपुतहरूलाई सम्झिने दिन रहेको उल्लेख गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)