प्रदेशमा तीन दलीय सरकार बनाउने कुरा जनादेशविपरीत छ, अस्वीकार गर्छौँ: सभापति थापा
deshsanchar.com · Sun Jul 19 05:04:40 GMT 2026

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू मिल्नुपर्ने प्रश्तावप्रति विमति प्रकट गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)