बिनु यादव र निहारिका राजपुतसँग भेट गर्न गृहमन्त्रीलाई संसदीय समितिको ध्यानाकर्षण
deshsanchar.com · Sun Jul 19 07:33:26 GMT 2026

काठमाडौँ- कानून, न्याय तथा मानव अधिकार समितिकी सभापति समीक्षा बास्कोटाले अधिकारकर्मी बिनु यादव र निहारिका राजपुतसँग गृहमन्त्रीको भेट गराउन आवश्यक समन्वय गरिदिन गृह मन्त्रालयलाई आग्रह गरेकी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)