विश्वकप: व्यक्तिगत पुरस्कारको होडमा रोमाञ्चक प्रतिस्पर्धा, कसले जित्ला गोल्डेन बुट, बल र ग्लब्स?
deshsanchar.com · Sun Jul 19 05:32:13 GMT 2026
फिफा विश्वकप जित्नु हरेक फुटबल खेलाडीको सबैभन्दा ठूलो सपना हो। तर प्रतियोगिताका व्यक्तिगत पुरस्कारहरूले पनि खेलाडीको करियरलाई ऐतिहासिक बनाइदिन्छन्। प्रतियोगितामा गोल्डेन बुट सर्वाधिक गोल गर्ने खेलाडीलाई प्रदान गरिने प्रतिक्षित अवार्ड हो। अर्को तर्फ गोल्डेन बल प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई तथा गोल्डेन ग्लब्स उत्कृष्ट गोलरक्षकलाई प्रदान गरिन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)