कार्गो रेलको खाली कन्टेनर समयमै फिर्ता पठाउने वातावरण बन्दा उद्योगीलाई राहत हुने
deshsanchar.com · Sun Jul 19 05:56:13 GMT 2026

विराटनगर- तीन वर्षअघि उद्घाटन गरिए पनि ठप्प भएको विराटनर कार्गो रेलले पहिलो सामान भारतको कोलकाताबाट सोमबार विराटनगर ल्याउने भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)