पहिरोले थुनियो पोखराको सेती नदी (तस्बिर)
khabarhub.com · Sun Jul 19 08:08:26 GMT 2026

पोखरा – निरन्तरको वर्षाका कारण खसेको पहिरोले पोखराको सेती नदी थुनिएको छ । पोखरा महानगरपालिका–१५ र १७ सीमानास्थित रातोपैह्रोमा नदीले कटान गरेपछि खसेको पहिरोले नदीको केही भाग थुनिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)