चितवन राष्ट्रिय निकुञ्जमा बढ्यो पर्यटक आगमन
kendrabindu.com · Sun Jul 19 08:10:23 GMT 2026

चितवन । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक वनमा पर्यटक आगमन बढेको पाइएको छ ।
गत आर्थिक वर्षमा दुई लाख ७२ हजार ९२३ पर्यटक उक्त क्षेत्रमा आएकामा अघिल्लो आवमा दुई लाख ३१ हजार ३२९ पर्यटकले भ्रमण गरेका निकुञ्जका सूचना अधिकारी अविनास थापामगरले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)