कर्णालीमा सत्ता किचलोको शृंखला
baahrakhari.com · Sun Jul 19 08:11:42 GMT 2026

सुर्खेत । कर्णाली प्रदेश सरकारले बहुमत गुमाएको छ । तर, नेकपा (एमाले)का तर्फबाट मुख्यमन्त्री रहेका यामलाल कँडेल चुपचाप छन् ।
उनी राजीनामा दिन्छन् वा अविश्वासको प्रस्ताव सामना गर्छन् भन्ने कुनै अत्तोपत्तो छैन । उनीविरुद्ध उनकै सहयात्री दल नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टीे (नेकपा)ले प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गराइसकेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)