श्रीलंका भ्रमण सकेर स्वदेश फर्किए प्रचण्ड
setopati.com · Sun Jul 19 08:18:19 GMT 2026

नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ श्रीलंकाको पाँच दिने राजनीतिक भ्रमण सम्पन्न गरी आज स्वदेश फर्केका छन्।
उनलाई काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पार्टीका नेताहरू तथा कार्यकर्ताले स्वागत गरेको उनको सचिवालयले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)