पोखरामा पहिरोले थुनियो सेती नदी (तस्बिरहरू)
setopati.com · Sun Jul 19 08:19:33 GMT 2026

पोखरामा अविरल वर्षाका कारण खसेको पहिरोले सेती नदी थुनिएको छ।
पोखरा महानगरपालिका–१५ र १७ सीमानास्थित रातोपैह्रोमा नदीले कटान गरेपछि खसेको पहिरोले नदीको केही भाग थुनिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)