सांसदका स्वकीय सचिव घरयासी सहयोगी हुन हुँदैन : शंकर पोखरेल
shilapatra.com · Sun Jul 19 08:18:25 GMT 2026

प्रतिपक्षी दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले सांसदका स्वकीय सचिव सूचना प्रविधिको प्रयोगमा दक्षता राख्ने हुनुपर्ने बताएका छन् ।
पार्टी कार्यालयमा आयोजित सांसदसँगको अन्तर्क्रिया कार्यक्रममा उनले स्वकीय सचिव घरायसी सहयोगी हुन नहुने बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)