सन्तनेताको उपाधि इतिहासमा अमिट रहन्छ : सभापति थापा
ratopati.com · Sun Jul 19 08:24:00 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाली जनताले पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई दिएको ‘सन्तनेता’ को उपाधि कहिल्यै ननाशिने बताएका छन् ।
कांग्रेस ललितपुर जिल्ला कार्यसमितिले आज नखिपोटमा आयोजना गरेको सन्तनेता कृष्णप्रसाद भट्टराईको सालिक अनावरण कार्यक्रममा उनले स्वतन्त्रताका लागि नेता भट्टराईले गरेकाे योगदानको सम्मानस्वरूप उनलाई नेपाली जनताले ‘सन्तनेता’को उपाधि दिएका बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)