पीपीए भएका जलविद्युत् आयोजनाको आरसीओडी थप्ने, चार समूहमा वर्गीकरण गर्दै प्राधिकरण
arthadabali.com · Sun Jul 19 08:24:52 GMT 2026

काठमाडौँ / नेपाल विद्युत् प्राधिकरणले विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) भइसकेका तर निर्धारित समयमा व्यावसायिक उत्पादन सुरु गर्न नसकेका जलविद्युत् आयोजनाको व्यावसायिक उत्पादन सुरु गर्ने अन्तिम मिति (आरसीओडी) थप्ने तयारी गरेको छ।
निर्माणको अवस्था, पीपीएमा उल्लेखित दायित्वको कार्यान्वयन तथा आयोजनाको भौतिक प्रगतिका आधारमा आयोजनाहरूलाई चार समूहमा वर्गीकरण गरी आरसीओडी व्यवस्थापन गर्ने निर्णय प्राधिकरणले गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)