फेसबुकमा एक्कासि समस्या
nepalpress.com · Sun Jul 19 08:26:07 GMT 2026

काठमाडौं । सामाजिक सञ्जाल प्लाटफर्म फेसबुकमा एक्कासी समस्या देखिएको छ।
ग्राहकहरूले झण्डै आधा घण्टादेखि वेब ब्राउजरमा एकाउन्ट टेम्पोरोरोली अनएभाइलेबल नोटिसको सामना गरिरहेका छन् । मोबाइल एपमा भने समस्या देखिएको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)