विपद्का कारण १३८ को मृत्यु, ९९४ घाइते, २ बेपत्ता
bishowkhabar.com · Sun Jul 19 08:23:11 GMT 2026

काठमाडौं– अविरल वर्षापछि पछिल्लो २४ घण्टामा देशभर ५८ वटा विपद्का घटना भएका छन् ।
ती घटनामा ३ जनाको मृत्यु, १३ जना घाइते र १ जनाको उद्धार गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)