दुई महिनाअघि चोरीमा संलग्न भएको आरोपमा ४ जना पक्राउ
rajdhanidaily.com · Sun Jul 19 08:33:49 GMT 2026
माेरङ । उर्लाबारी – ५ स्थित एक घरमा दुई महिनाअघि भएको चोरीमा संलग्न भएको आरोपमा ४ जनालाई उर्लाबारी प्रहरीले पक्राउ गरेको छ । गत वैशाख ६ गते हेमा खड्का (पाण्डे) को घरमा चोरी भएको थियो ।
सो घटनामा सुन, चाँदीका गरगहना, नगद तथा मोबाइल चोरी भएको थियो । सो घटना भएको करिव दुई महिनापछि उर्लाबारी प्रहरीले अनुसन्धानमा सफलता हात पारेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)