वर्षासँगै बढ्दो विपद् : एकै दिन ५८ घटना, तीन जनाको मृत्यु
kalakarmi.com · Sun Jul 19 08:13:19 GMT 2026

(सांकेतिक फोटो)
काठमाडौं- मनसुन सुरु भएयता देशभर विपद्का घटनाले भयावह रूप लिएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार २०८३ वैशाख १ यता तीन महिनाको अवधिमा ३ हजार ४६३ वटा विपद्का घटना दर्ता भएका छन्। ती घटनामा १६८ जनाको मृत्यु, ९९४ जना घाइते र २ जना अझै बेपत्ता रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)