सबैभन्दा बढी वर्षा दाङको अमरपुरमा
nepalviews.com · Sun Jul 19 08:35:54 GMT 2026

काठमाडौं । बितेका २४ घण्टामा सबैभन्दा बढी वर्षा दाङको अमरपुरमा भएको छ ।
त्यहाँ १०७ मिलिमिटर पानी परेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)