भोटेकोशी बाढीको चौथो दिन: प्रधानमन्त्री बालेनले सुनाए बाढी प्रभावित क्षेत्रमा सरकारले गरेका कामको फेहरिस्त
nepallive.com · Sat Aug 29 14:13:13 GMT 2026

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीपछि सरकारले प्रभावित क्षेत्रमा गरेका उद्धार, राहत, उपचार तथा पुनःस्थापनाका कामबारे विवरण सार्वजनिक गरेका छन्।
सरकारका अनुसार हालसम्म ७ हजार ५१४ जनाको हवाई तथा स्थलमार्गबाट उद्धार गरिएको छ। उद्धारका लागि १६ वटा हेलिकप्टर परिचालन गरी २३६ उडान गरिएको छ भने नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका १८ हजार ७०८ सुरक्षाकर्मी परिचालन भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)