विदेशबाट फर्किनासाथ प्रचण्डको राजनीतिक गर्जन: विमानस्थलबाटै विपक्षीलाई दिए कडा चेतावनी?
barnanmedia.com · Sun Jul 19 08:36:53 GMT 2026

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ श्रीलंकाको पाँचदिने महत्त्वपूर्ण राजनीतिक भ्रमण सफलतापूर्वक सम्पन्न गरी आज स्वदेश फर्किएका छन्।
आज बिहान श्रीलंकाबाट प्रस्थान गरेका संयोजक प्रचण्ड पूर्वनिर्धारित कार्यतालिका अनुसार बिहान ११:५५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन्। विमानस्थलमा उनलाई पार्टीका वरिष्ठ नेताहरू, पदाधिकारी तथा कार्यकर्ताहरूले स्वागत गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)