रसुवा बाढी : ७ हजार ५१४ जनाको उद्धार, ६७५ शव फेला
lokaantar.com

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सरकारले उद्धार तथा राहत अभियान तीव्र बनाएको जनाएको छ ।
प्रधानमन्त्री बालेन्द्र शाहले शनिबार साँझ सामाजिक सञ्जालमार्फत हालसम्म ७ हजार ५१४ जनालाई हवाई तथा स्थलमार्गबाट उद्धार गरी सुरक्षित स्थानमा पुर्याइएको जानकारी दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)