श्रीलंका भ्रमण सम्पन्न गरी स्वदेश फर्किए प्रचण्ड
baahrakhari.com · Sun Jul 19 08:44:07 GMT 2026

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ श्रीलंकाको पाँचदिने भ्रमण सम्पन्न गरी आइतबार स्वदेश फर्किएका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पार्टीका नेताहरू तथा कार्यकर्ताले उनलाई स्वागत गरेका थिए । प्रचण्ड जुलाई १५ मा श्रीलंका पुगेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)