सीमा अवलोकनका लागि जेनजी अभियन्ताहरु सुस्ता प्रस्थान
ratopati.com · Sun Jul 19 08:46:25 GMT 2026

काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानका अभियन्ताहरू नेपाल–भारत सीमा क्षेत्र सुस्ताको अवस्था अध्ययन तथा अवलोकनका लागि नवलपरासी (पश्चिम) प्रस्थान गरेका छन्।
अभियानका अनुसार टोलीमा अजय सोडारी, सुजन पौडेल, सुप्रिया नेपाली, सुनिल विक, प्रकाश बम र विकास साही सहभागी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)