भरुवा बन्दुकसहित युवक पक्राउ
onlinekhabar.com · Thu Jun 04 03:28:58 GMT 2026

२१ जेठ, धनकुटा । धनकुटामा एक युवक भरुवा बन्दुक सहित पक्राउ परेका छन् ।
धनकुटा नगरपालिका वडा नं. ९ खुलाल टोलबाट स्थानीय २३ वर्षीय विजय राईलाई एक नाले भरुवा बन्दुकमा छर्रा लोड गरी बोकी हिँडिरहेको अवस्थामा पक्राउ रिएको धनकुटा प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)