गत वर्षमा वैदेशिक रोजगारीमा जाने घटे
ratopati.com · Sun Jul 19 08:56:42 GMT 2026

काठमाडौँ । गत आर्थिक वर्ष २०८२/८३ मा मात्रै नेपालबाट करिब ८ लाख नेपाली वैदेशिक रोजगारीका लागि विभिन्न देश पुगेका छन् ।
वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको वार्षिक प्रतिवेदन अनुसार कुल ७ लाख ९२ हजार १८७ जनाले श्रम स्वीकृति (नयाँ र पुनः) लिएका थिए, जसमा ६ लाख ९७ हजार ९६ जना पुरुष र बाँकी महिला छन् । अर्थात् २०८१/८२ को तुलनामा गत आर्थिक वर्ष बिदेसिनेको संख्या ४७ हजार ७९ ले कमी आएको आएको देखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)