फेसबुकको ब्राउजर भर्सनमा समस्या !
rajdhanidaily.com · Sun Jul 19 08:57:27 GMT 2026

काठमाडौँ । सामाजिक सञ्जाल फेसबुकको ब्राउजर भर्सनमा समस्या देखिएको छ । आइतबार अपराह्नदेखि ‘साइटमा समस्या’ आएको हो ।
फेसबुकले प्रयोगकर्तालाई दिएको सूचनामा भनिएको छ, ‘साइटमा आएको समस्याका कारण तपाईँको खाता हाल उपलब्ध छैन । हामी यसलाई छिट्टै समाधान गर्ने अपेक्षा गर्दछौँ । कृपया केही मिनेटपछि फेरि प्रयास गर्नुहोस् ।’
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)