बिनु यादव र निहारिका राजपुतसँग भेट गर्न गृहमन्त्रीलाई संसदीय समितिको ध्यानाकर्षण
setopati.com · Sun Jul 19 09:03:54 GMT 2026
कानून, न्याय तथा मानव अधिकार समितिले केही दिनदेखि आन्दोलित बिनु यादव र निहारिका राजपुतसँग भेट गर्न गृहमन्त्री सुधन गुरूङलाई ध्यानाकर्षण गराएको छ।
समिति सभापति समीक्षा बास्कोटाले दुई अधिकारकर्मीहरूले गृहमन्त्रीलाई भेट्न चाहेको विषय ध्यानाकर्षण गराएकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)