ताम्राकारको अतीतको झझल्कोमाथि परिचर्चा
ajakoartha.com · Sun Jul 19 09:07:00 GMT 2026

काठमाडौं- निबन्धकार मदनराज ताम्राकारको अतीतको झझल्को संस्मरणसङ्ग्रहमाथि राजधानीमा अन्तरक्रिया कार्यक्रम गरियो ।
नेपाल स्रष्टा समाज बागमती प्रदेशको आयोजनामा आईतबार आयोजित कार्यक्रममा डा.तुलसी भट्टराईले नढाँटी लेखिएको संस्मरणको रुपमा कृति आएको बताए । उनले ताम्राकारका बालसुलभ मनोविज्ञान समेत मीठोसँग आएको भन्दै उनको लेखनमा क्षमता भएको कृतिले प्रमाणित गरेको बताए । कृति सबैको निम्ति प्रेरणादायी भएकोमा उनको जोड थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)