बालसुधार गृहको क्षमता र पूर्वाधार सुधार्न संसदीय समितिको आग्रह
himalpress.com · Sun Jul 19 09:08:40 GMT 2026

काठमाडौँ- प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा देशभरका बाल सुधार गृहमा रहेका बालबालिकाको मानवअधिकार अवस्थाबारे तयार गरिएको उपसमितिको प्रतिवेदनमाथि छलफल भएको छ।
समितिको बैठकमा उपसमितिले स्थलगत अध्ययनपछि तयार पारेको प्रतिवेदनमाथि सदस्यहरूले सुझावसहित छलफल गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)