काठमाडौं प्रवेश गर्ने ट्रकका लागि पार्किङ व्यवस्थापन गर्न चन्द्रागिरि नगरपालिकालाई ज्ञापनपत्र
nepalviews.com · Sun Jul 19 09:07:46 GMT 2026

काठमाडौं । स्वतन्त्र चालक सङ्घ नेपालले काठमाडौं उपत्यका प्रवेश गर्ने मालवाहक सवारी साधनका लागि व्यवस्थित पार्किङको व्यवस्था गर्न चन्द्रागिरि नगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ।
सङ्घका वरिष्ठ उपाध्यक्ष अर्जुन मगर र उपाध्यक्ष टेकबहादुर रोका मगरले नगरपालिकालाई ज्ञापनपत्र बुझाउँदै सार्वजनिक जग्गाको पहिचान गरी ट्रक तथा अन्य मालवाहक सवारीका लागि स्थायी पार्किङ स्थल उपलब्ध गराउन आग्रह गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)