पोर्चुगल भर्सेस् कोलम्बिया : पहिलो हाफ गोलरहित बराबरीमा
barnanmedia.com · Sun Jun 28 00:43:27 GMT 2026
काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’का पोर्चुगल र कोलम्बियाबीचको खेलको पहिलो हाफ बराबरीमा टुंगिएको छ ।
निर्धारित ४५ मिनेट र थप गरिएको ३ मिनेट समयमा दुवै टिमले कुनै पनि गोल गर्न सकेनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)