शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा ई–टिकेटिङ सेवाको सफल परीक्षण, अन्यमा पनि विस्तार गरिने
corporatenepal.com · Sun Jul 19 09:04:12 GMT 2026

काठमाडौं। सेवाहरु डिजिटल मैत्री बनाउन शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा ई–टिकेटिङ सेवाको सफल परीक्षण गरिएको छ ।
शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा पर्यटक प्रवेश व्यवस्थालाई प्रविधिमैत्री, सहज र पारदर्शी बनाउने उद्देश्यका साथ आज ई–टिकेटिङ सेवाको सफल परीक्षण सुरु गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)