पोखराको रातोपैह्रोमा भीषण पहिरो जाँदा थुनियो सेती नदी
kendrabindu.com · Sun Jul 19 09:14:30 GMT 2026

काठमाडौं । पोखराको सेती नदीमा पहिरो खसेपछि नदीको बहाव प्रभावित भएको छ । निरन्तरको वर्षाका कारण पोखरा महानगरपालिका–१५ र १७ को सिमानामा पर्ने रातोपैह्रोमा नदी कटान भई पहिरो खसेको हो।
पहिरोले नदीको केही भाग थुनिएपछि पानीको निकास पूर्ण रूपमा हुन सकेको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)