दुग्ध उत्पादकलाई डीडीसीको ‘डेडलाइन’ : साउनभित्र सम्पर्क नगरे दूध नकिन्ने
onlinekhabar.com · Sun Jul 19 09:12:24 GMT 2026

३ साउन, काठमाडौं । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) ले दूध संकलन प्रणाली आधुनिकीकरण र थप व्यवस्थित गर्ने उद्देश्यले नयाँ कदम चालेको छ ।
लामो समयदेखि देशभरिका किसानबाट दूध संकलन गर्दै आएको डीडीसीले चालु आर्थिक वर्ष २०८३/८४ देखि लागु हुने गरी दूध आपूर्ति गर्ने सहकारी तथा निजी फार्मलाई अनिवार्य सम्पर्क र नवीकरणका लागि साउन मसान्तसम्मको समयसीमा (डेडलाइन) तोकेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)