साउदी अरबलाई युरेनियम प्रवर्धन गर्न अनुमति दिने अमेरिकाको प्रयास, के हुन् सुरक्षा चुनौतीहरू ?
clickmandu.com · Sun Jul 19 09:14:10 GMT 2026

एजेन्सी । सीएनएनले प्राप्त गरेका कागजात र स्रोतहरूका अनुसार, ट्रम्प प्रशासनले साउदी अरबलाई आफ्नै भूमिमा युरेनियम प्रवर्धन गर्न अनुमति दिने सहमति जनाएको छ ।
यस कदमले आणविक हतियार विकासमाथि कडा नियन्त्रण राख्न सामान्यतया अपनाइने अन्तर्राष्ट्रिय सुरक्षा मापदण्डहरूलाई बेवास्ता गरेको देखिन्छ । सन् २०२५ को अक्टोबरमै अमेरिकी र साउदी वार्ता टोलीले साउदीको नागरिक आणविक कार्यक्रमका शर्तहरू टुंग्याएका भए तापनि राष्ट्रपति डोनल्ड ट्रम्पले यस सम्झौताको मस्यौदामा अझै हस्ताक्षर गर्न बाँकी छ । त्यसले गर्दा यो प्रक्रिया अहिले रोकिएको अवस्थामा छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)