एमालेले इस्यु कलेक्सन सेन्टर बनाउने
shilapatra.com · Sun Jul 19 09:14:06 GMT 2026

एमाले संसदीय दलका उपनेता पद्मा अर्यालले पार्टीले इस्यु कलेक्सन सेन्टर बनाउने बताएकी छन् ।
आइतबार पार्टीले संसदमा पार्टीको भूमिकालाई थप प्रभावकारी बनाउन पार्टीका सांसदहरूसँग अन्तर्क्रिया कार्यक्रममा उनले सो कुरा बताएकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)