इजरायल र लेबनान युद्धविराम लागू गर्न सहमत, यस्तो छ सर्त
nagariknews.nagariknetwork.com · Thu Jun 04 04:07:13 GMT 2026

अमेरिकी विदेश मन्त्रालयले इजरायल र लेबनान युद्धविराम लागू गर्न सहमत भएको बताएको छ।
यसका लागि एउटा सर्त पनि राखिएको छ। मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै हिजबुल्लाहले आफ्नो आक्रमण पूर्ण रूपमा बन्द गर्नुपर्ने बताएको उल्लेख छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)